एकै परिवारका तिन पुस्ताको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ ।
एकै परिवारका तिन पुस्ताको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्यापको गितको अडियो एक साथ वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइटेलले विमोचन गर्नुभएको हो । २०३६ सालदेखि २०७५ […]
‘मुर्दाघर’ नाट्यकृतिको लोकार्पण समारोह सम्पन्न
नेपाली साहित्यको चर्चित कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’को लोकार्पण समारोह सम्पन्न भएको छ । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा नाट्यकृति ‘मुर्दाघर’को मंगलबार एक कार्यक्रममा बिच लोकार्पण गरिएको हो। श्वविद्यालयका कुलपति गणेशमान् गुरुङले उक्त कृति लोकार्पण गर्दै साहित्य सिर्जना गर्दै बाँच्नुले जीवनलाई गहिरो अर्थ दिने र आनन्दमयी बनाउने कुरा प्रष्ट्याउनुभएको थियो […]
साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित
काठमाण्डौं । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित भएका हुन। संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो थियाे। […]
नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित
नारी स्रष्टा समाज, प्रदेश १ बिराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । समाजद्वारा मंसिर १ गते काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो ।