क्रान्ति पराजुलीको ‘प्रिय स्वप्नद्रष्टा’को चर्चा झापामा

काठमाडाैँ । उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रष्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक एवं लेखक तीर्थ सिग्देलले सहजीकरण गरेका थिए भने वक्ताहरूले कृतिगत बहस/चर्चा गरेका थिए । प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रष्टाकी उपन्यासकार पराजुली, प्राज्ञ मुनाराज शेर्मा,  कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गरेका हुन्  । उपन्यासकार पराजुलीका ९३ वर्षीय […]