साहित्य समाचारहरू

क्रान्ति पराजुलीको ‘प्रिय स्वप्नद्रष्टा’को चर्चा झापामा

एकै परिवारका तिन पुस्ताको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ ।

‘मुर्दाघर’ नाट्यकृतिको लोकार्पण समारोह सम्पन्न

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित

नारी स्रष्टा समाज, प्रदेश १ बिराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । समाजद्वारा मंसिर १ गते काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो ।