Share on facebook
Facebook
Share on twitter
Twitter
Share on print
Print

मनिराम मञ्जिलकाे मुक्तक

मुक्तक

जीवनमा बाढी पसेको छ भन्छौ पीर के का लागि उनको नाम नै नभएको यो तकदिर के का लागि यिनै भन्छन् भगवान् सबैको हृदयमा बस्छन् फेरि चोक चोकमा उभिएका यी मन्दिर के का लागि ? एकपटक सफल हुनलाई पटकपटक असफल हुनुपर्छ अभ्यास पछि अभ्यास गर्न सक्ने दखल हुनुपर्छ झटारो बनेर आउनेहरूको पनि कमि छैन जिन्दगीमा बोट रोपेर मात्र हुदैन फल खान राम्रै मलजल हुनुपर्छ बाग्लुङ हाल काठमाडौं

अन्य मुक्तकहरु

अतृप्तका चार मुक्तक
IMG20211126153902-scaled-e1655374772793
पाँच मुक्तक
लोकनाथ-पुडासैनी
श्रीकृष्णका तीन मुक्तक
Shree-krishna
बाबुराम न्याैपानेकाे चार मुक्तक
baburam-neupane-final

मनिराम मञ्जिल का अन्य सृजनाहरु :

अन्य सृजनाहरू भेटिएन