मुक्तक

मुक्तक – परेनौ कतै फेला कहाँ थियौ तिमी..

परेनौ कतै फेला कहाँ थियौ तिमी
हुँदैगर्दा मेरो हेला कहाँ थियौ तिमी
सफलतामा साख्य बन्दै नजिकियौ
सङ्घर्षको बेला कहाँ थियौ तिमी?

अन्य मुक्तकहरु

मुक्तक – आफ्नाबाटै मनमुटमा….
udas karki
मुक्तक – कति लाग्छौ दामको पछि…
sunil adhikari

शन्तोष अमगाई का अन्य सृजनाहरु :

सृजनाहरू भेटिएन