कति लाग्छौ दामको पछि, अब त आफ्नो नामलाई हेरकसको लागि कति गर्यौ, विगतको आफ्नो कामलाई हेरआफ्नोलागि त सबै बाँच्छन्, समय छँदै पो चेत्ने हो कि ?एकपल्ट आफूलाई हेर, अनि डुब्न लागेको घामलाई हेर !