आफ्नाबाटै मनमुटमा पटक पटक प्रहार भयोहरदम तिनकै जित भयो मेरो सधैं हार भयोललाटमै छैन शायद रमाउन र हाँसो खुशीयसै उदास उसै उदास ‘उदास’ सदाबहार भयो