कविता

आमा मेरी सललल गरी बग्दछिन् यो नसामा
मैले बाँच्ने हृदयगतिमा धड्किने प्राण आमा
आमा हुन्छिन् अनुपम सधैँ छैन अर्को धरामा
दाँज्छन् आमा किन मनुजले जूनमा अप्सरामा?

अन्य कविताहरु

जाडोमा एक्लै घरमा ।
shaligram aryal
के छैन नेपालमा ?
shaligram aryal
आफ्नै संस्कार गरिमा ठुलो
ramharilamsal
साथी
Untitled design - 1
बुझिदिने परिवार भैदिए
Untitled design - 1

सृजना अर्याल का अन्य सृजनाहरु :

SHRIJANA
नाटकमा मेराे पहिलाे प्रयास हो मुर्दाघर